Aman Pradhan – Hello ft Riyasha Dahal

Hello – Aman Pradhan ft Riyasha Dahal Lyrics, Letra:
Hello ! कहाँ छौ तिमी,
म त कुरिरहेछु
मेरै मनका गल्लिहरुमा !
आउ न आउ यो मनमा आउ,
मनको ढोका खोलिरहेछु !!
सारा संसार भुलिरहेछु।

तिम्रो आभाष मात्र पनि,
मेरो जिउने आधार बन्छ !
तिम्लाई छोई आउने बतास
मैले बाँच्ने प्राण बन्छ ।।

Lyricsbyletras.com

Hello ! कहाँ छौ तिमी,
म त खोजिरहेछु
मायाका यी बस्तिहरुमा !
आउ न आउ सुस्तरि आउ,
तिमीलाई पर्खिरहेछु !!
यो दुनियाँ भुलिरहेछु ।

मैले बाँच्ने कारण तिमी
लाग्छौ सारा संसार तिमी,
महसूस हुन्छौ सधैँ,
मेरो सासमा मात्र तिमी ।

Hello ! कहाँ छौ तिमी,
म त डुबिरहेछु
कल्पनाका क्षणहरुमा !
आउ न आउ चुपचाप आउ ,
केबल तिमी सोचिरहेछु !!
तिम्रै आशमा बाँचिरहेछु ।
Letra lyrics lyric letras versuri musiek lirieke tekstet paroles

Search music video on youtube:

    Descubra mais sobre LyricsByLetras

    Assine agora mesmo para continuar lendo e ter acesso ao arquivo completo.

    Continue reading